मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमिल्सिना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमिल्सिना



काठमाडौं। मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुबकुमार तिमल्सिना चयन भएका छन्। प्रविणरमण पराजुलीले राजिनामा गरेपछि रिक्त पदमा सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी तिमल्सिना चयन भएका हुन्।अध्यक्षको कार्यकाल दुई बर्षको हुन्छ। नबिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पराजुली रिलायन्स लाइफ इन्स्योरेन्समा जाने भएपछि उनले एसोसिएसन छाडेका हुन्।दुई बर्षमध्ये एक बर्ष पराजुलीले बिताइसकेका थिए। बाँकी कार्यकालका लागि तिमल्सिना निर्बिरोध चयन भएका हुन्।

प्रकाशित : १७ माघ २०७४, बुधबार १४:५१