काठमाडौं। कृषि विकास बैंक लिमिटेडको बोनस शेयरकाे मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको २० प्रतिशत बोनस शेयरपछिको मूल्य अाज समायोजन गरेको हो ।बैंकको समायोजनपछिको मूल्य ३ सय ४६ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य ४ सय ३३ रुपैयाँ लिइएको छ ।
१५ माघ २०७४, सोमबार ११:४०
Comment