सिद्धार्थ बैंकले हकप्रद सेयर दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकले हकप्रद सेयर दिन



काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडकाे दर्ता किताब बन्द हुने भएको छ। बकले १० बराबर १  को अनुपातमा हकप्रद सेयर दिन लागेकोले माघ २२ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।बैंकको हकप्रदमा माघ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् ।  बैंकले १०ः१ अनुपातमा ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । हकप्रदमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले बिक्री प्रबन्धकको काम गर्दैछ ।

प्रकाशित : १० माघ २०७४, बुधबार १४:४८