साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले लाभांश दिने



काठमाडौं। साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले शेयरधनीहरुलाई ३५ प्रतिशत नगद लाभांश दिने भएको छ ।कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रकाशित : ७ माघ २०७४, आईतवार १४:५२