टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

टेलिकमले ५५ प्रतिशत नगद लाभांश दिन



काठमाडौं। हरेक वर्ष लगानीकर्ताहरुलाई आकर्षक नगद लाभांश दिँदै आएको नेपाल टेलिकमले मंगलबारबाट नगद लाभांश वितरण शुरु गरेको छ । शेयरधनीलाई टेलिकमले खातामै ५५ प्रतिशत नगद लाभांश दिन थालेको हो ।

आफ्नो शेयर भौतिक रुपमा राखेका शेयरधनीले भने शेयर डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने टेलिकमले जनाएको छ ।

शेयर धितोमा राखेका शेयरधनीले सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट स्वीकृति पत्र लिएर एनएमबि क्यापिटलमा पेश गरेपछि लाभांश बैंक खातामा पाउनेछन् ।

प्रकाशित : २ माघ २०७४, मंगलवार १३:५५