काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले लगानीकर्तालाई १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । उक्त हकप्रद शेयरको लागि माघ ३ गते गते दर्ता
किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ । तसर्थ माघ २ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।
14 January, 2018 4:01 pm





Comment