नक्कली सेयर कारोबारी विरुद्ध मुद्दा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नक्कली सेयर कारोबारी विरुद्ध मुद्दा



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लि., नेशनल हाइड्रोपावर कम्पनी लि. तथा सानिमा माई हाइड्रोपावर कम्पनी लि. को नक्कली शेयर कारोबार गर्नेहरु विरुद्ध धितोपत्र बोर्डले मुद्दा चलाएको छ ।

 

साथै तीन वटा ब्रोकर कम्पनीहरुलाई नक्कली कारोबारमा सघाएको ठहरसहित १०/१० लाख जरिवाना गरिएको बोर्डले जनाएको छ ।

प्रकाशित : 9 January, 2018 5:32 pm