आर्थिक हिनामिना आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आर्थिक हिनामिना आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ



काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले झण्डै ४० लाख रुपैयाँ घोटाला गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारीलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।प्रहरीले बैंकको रकम दुरुपयोग गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ।
केन्द्रिय अनुसन्धान व्यूरोको टोलीले सिभिल बैंकको बौद्ध शाखामा कार्यरत महेश्वर डंगोललाई पक्राउ गरेको हो।  उनलाई बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाइएको छ।

प्रकाशित : 8 January, 2018 11:39 am