काठमाडौं । प्रभु बैँक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकका ४० प्रतिशत हकप्रद पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । बैँकको
समायोजन पछिको मुल्य नेप्सेले २ सय ५५ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य ३ सय ३५ रुपैयाँ लिएको छ।
7 January, 2018 11:51 am





Comment