काठमाडौं । सप्तकाशी डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकको ४ दशमलव ७८२ प्रतिशत बनश पछिको शेयर मुल्य नेप्सेले आज समायोजन गरेको हो । बैँकको समायोजन पछिको मुल्य नेप्सेले १ सय ४० रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य १ सय ६७ रुपैयाँ लिएको छ।
२३ पुष २०७४, आईतवार ११:२७
Comment