श्री इन्भेष्टमेन्टले हकप्रद शेयर दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

श्री इन्भेष्टमेन्टले हकप्रद शेयर दिन



काठमाडौं ।श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कमपनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। कमपनीले १० बराबर ८ दशमलव ३ को अनुपातमा हकप्रद शेयर दिन लागेकोले पुस ३० गते दर्ता किताब बन्द हुुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : 7 January, 2018 11:07 am