काठमाडौं।कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मुल्य समायोजन भएको छ । बैँकको २ सय २५ प्रतिशत हकप्रद पछिको शेयर मुल्य नेप्सेले आज समायोजन
गरेको हो । बैकको समायोजन पछिको मुल्य नेप्सेल १ सय ४० रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य १ सय ८७ रुपैयाँ लिएको छ।
4 January, 2018 11:57 am





Comment