काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर नेप्सेमामा सुचीकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र सेती फाइनान्सलाई एक्वाएर गरेको शेयर नेप्सेमा विहिबार सुचीकृत भएको हो ।बैंकको ५१ लाख ६३ हजार ९४२.५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
Feature News
4 January, 2018 11:22 am
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर नेप्सेमामा सुचीकृत भएको छ । अल्पाइन डेभलपमेन्ट बैंक लिमिटेड र सेती फाइनान्सलाई एक्वाएर गरेको शेयर नेप्सेमा विहिबार सुचीकृत भएको हो ।बैंकको ५१ लाख ६३ हजार ९४२.५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
प्रकाशित : 4 January, 2018 11:22 am
Comment