काठमाडौं । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको समायोजन पछिको मुल्य प्रतिकित्ता १८६ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २३५ रुपैयाँ लिएको छ।
Feature News
3 January, 2018 12:04 pm
काठमाडौं । जानकी फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १८ प्रतिशत बोनसपछिको शेयर मूल्य नेप्सेले आज समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको समायोजन पछिको मुल्य प्रतिकित्ता १८६ रुपैयाँ तय गरेको छ भने औसत आधार मुल्य २३५ रुपैयाँ लिएको छ।
प्रकाशित : 3 January, 2018 12:04 pm
Comment