२ दशमलव ४४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ४४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । मंगलबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स २ दशमलव ४४ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका बैँक, टे«डिड र अन्य समुह बाहेक अरु सबै समुहले गुमाएका छन । आज कारोबारमा आएका १६६ कमपनीको १२ लाख ६२ हजार ४ सय १७ कित्ता सेयरबाट ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैयाको कारोबार भएको छ।
मंगलबार सबै भन्दा धेरै इन्स्योरेनस समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह ६१ दशमलव ३४ अंकले ओरालो लागेको छ। आज होटल समुह ५१ दशमलव ५८ अंकले, जलविधुत समुह २८ दशमलव ६१ अंकले, लघुवित्त समुह ८ दशमलव २६ अंकले, उतपादनमुलक समुह ५ दशमलव ८६ अंकले, विकास बैँक समुह ४ दशमलव ०६ अंकले र फाइनान्स समुह २ दशमलव ५८ अंकले ओरालो लागेको छ।
मंगलबार सबै भन्दा धेरै बैँक समुहले कमाएको छ। आज बैँक समुह १० दशमलव १३ अंकले उकालो लागेको छ। आज अन्य समुह ४ दशमलव ३४ अंकले र टे«डिड. समुह ० दशमलव ०८ अंकले ओरालो लागेको छ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार १५:१९