माअाेवादी केन्द्रमा एकीकरणको बहस चर्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माअाेवादी केन्द्रमा एकीकरणको बहस चर्कियो



काठमाडौ । नेकपा माओवादी केन्द्र को केन्द्रीय कार्यालय बैठक आज बस्दै छ ।मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय बैठक आह्वान गरिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहालले बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा बस्ने बैठकमा सरकार गठनलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

प्रकाशित : १८ पुष २०७४, मंगलवार ११:५२