काठमाडौं। नेप्सेले ग्रीन डेभलपमेन्ट बैँक लिमिटेडको शेयर मूल्य समायोजन गरेको छ । बैंकको ४०० प्रतिशत हकप्रद पछिको शेयर मूल्य नेप्सेले सोमबार समायोजन गरेको हो ।हकप्रद समायोजनपश्चात बैंकको शेयर मूल्य प्रतिकित्ता १९३ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १४७ रुपैयाँ लिइएको थियो ।
१७ पुष २०७४, सोमबार ११:४०
Comment