काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले फाइनान्सको १५ प्रतिशत हकप्रद शेयरको मूल्य
समायोजन गरेको हो । नेप्सेले हकप्रद समायोजनपश्चात फाइनान्सको शेयर मूल्य १ सय ७७ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय ४४ रुपैयाँ लिएको छ ।
31 December, 2017 12:48 pm





Comment