काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले निष्कासन गर्न लागेको हकप्रदले ग्रेड थ्रि रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई उक्त रेटिङ प्रदान गरेको हो ।
बैंकले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनका लागि बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ ।
29 December, 2017 1:50 pm





Comment