मोबाइलमा आफ्नो गोप्य फोटो र डाटा राख्न यसो गर्नुहोस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मोबाइलमा आफ्नो गोप्य फोटो र डाटा राख्न यसो गर्नुहोस



तपाईको मोबाइलमा धेरै राजहरु हुन्छन् , जुन तपाईलाई थाहा नहुनपनि सक्छ । यदी तपाइको मोबाइल हरायो भने गलत हातमापनि पुग्न सक्छ । गलत हातमा पुगेको तपाईको मोबाइलमा भएको म्यासेज ,फोटोहरु गलत प्रयोग हुनसक्छ । यस्तो गोपनीय वा संवेदनशील चीजको लागि मोबाइलमा एक गोप्य फोल्डर हुने गर्दछ ।

तपाईको मोबाइलमा फाइल एक्सप्लोररमा जानुहोस र नयाँ फोल्डर बनाउनकोलागि टाइप गर्नुहोस् । त्यसमा गोप्य फोल्डरको एक बिकल्प हुन्छ । फोल्डर बनाउदा फोल्डरको नाम A बाट सुरु गर्नुपर्दछ जसले गर्दा गोप्य फोल्डरमा रुपान्तरित हुन्छ । फोल्डर बनेपछि त्यसमा डाटा,फोटो र विभिन्न भिडीयो राख्न सक्नुहुन्छ । यो फोल्डरमा रहेको डाटालाई एनड्रोएड अपरेटिङ सिस्टमलेपनि रिड गर्न सक्दैन ।

सो फोल्डरलाई मात्र फाइल मैनेजरको माध्यमबाट हेर्न सकिन्छ । तर यो फोल्डरलाई पनि गोप्पे राख्न सकिन्छ । फोटो र फाइललाई पनि पासवर्ड प्रोटेक्ट गर्न सकिन्छ । यदी पासवर्ड प्रोटेक्ट गर्न चाहनुहुन्छ भने त्यसको लागि पनि एप एनक्यु सेक्यूरिटी र वॉल्टीले प्राइवेसी बढ़ाउन मद्दत गर्दछ ।एजेन्सीको सहयोगमा

प्रकाशित : १२ पुष २०७४, बुधबार २२:३०