काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बुधबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनसपछिको शेयर मूल्य
समायोजन गरेको हो ।बोनस समायोजनपश्चात लघुवित्तको शेयर मूल्य २ हजार ५ सय ५४ रुपैयाँ तय गरेकाे छ भने अाैसत अाधार मूल्य १ हजार ३ सय २७ रुपैयाँ लिएको छ ।
27 December, 2017 11:19 am





Comment