काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। अपिको पुस ३० गते साधारण सभा हुन लागेकोले पुस २१ गते देखि पुस ३० गते सम्मको लागि दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।कम्पनीले ८% बोनस सेयरपछि २००% हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव सभामा लैजादै छ ।
24 December, 2017 11:40 am





Comment