प्रुडेन्सियल इन्स्योरेन्सले पुस १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रुडेन्सियल इन्स्योरेन्सले पुस १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने



काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस १६ गतेदेखि हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्सले १ कित्ता बराबर ०.३० कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।इन्स्योरेन्सले निष्कासन गर्न लागेको १२ करोड ८३ लाख रुपैयाँ बराबरको हकप्रदमा माघ २१ गतेसम्म आवेदन दिन सकिन्छ ।उक्त हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी ५५ करोड ५९ लाख ८४ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : 15 December, 2017 11:46 am