काठमाडौं । नेपाल एसबीआई बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैकको पैष १९ गते २४ औं वार्षिक साधारण सभा हुन लागेकोले मंसिर २९ गते देखि पौष
१९ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ। सभामा बैंकले १५.४२५ बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । एसबीआइले ०.८१५ नगद लाभांश दिने अर्को प्रस्ताव पनि सभामा लैजाँदैछ ।
10 December, 2017 11:37 am





Comment