काठमाडौं। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २९ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले अाज समायोजन गरेको हो ।कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ हजार ३ सय ७८ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य १ हजार ५ सय २५ रुपैयाँ लिएको छ ।
२२ मंसिर २०७४, शुक्रबार ११:४७
Comment