मुक्तिनाथ विकास बैँकको  दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैँकको  दर्ता किताब बन्द हुने



काठमाडौं ।मुक्तिनाथ विकास बैँक लिमिटेडको  दर्ता किताब बन्द हुने भएको छ। बैकको पैष १९ गते साधारण सभा हुन लागेकोले पैष ७ गते देखि पौष १९ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : २० मंसिर २०७४, बुधबार १३:०३