काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।कम्पनीकाे २५ प्रतिशत हकप्रद शेयरपछिको मूल्य नेप्सेले साेमबार
समायोजन गरेको हो ।नेप्सेले कम्पनीको हकप्रद पछिको शेयर ९ सय ६८ रुपैयाँ तोकेको छ भने औसत आधार मूल्य ९सय ६५ रुपैयाँ लिएको छ।
4 December, 2017 11:26 am





Comment