सहयोगी विकास बैँकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहयोगी विकास बैँकको दर्ता किताब बन्द हुने



काठमाडौं ।सहयोगी विकास बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँकको पौष १५ गते साधारण सभा हुन लागेकोले मंसिर २८ गते देखि पौष १५ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : 28 November, 2017 12:05 pm