हिमालयन  पावर पार्टनरको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन  पावर पार्टनरको दर्ता किताब बन्द हुने



काठमाडौं। हिमालयन  पावर पार्टनर लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। कम्पनीको पाँचौ साधारणसभा पौष ६ गते हुन लागेकोले मंसिर २० गते दर्ता किताब बन्द हुन जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ११ मंसिर २०७४, सोमबार १२:२७