काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १५ लाख ७० हजार ६ सय ३७ दशमलव १ कित्ता शेयर शुक्रबार नेप्सेमा सूचिकृत
भएको हो ।बैंकको राप्ती भेरी विकास बैंकसँगको एक्वीजिसनपछिको शेयर सूचिकृत भएको हो ।
24 November, 2017 11:34 am





Comment