काठमाडौं। सिभिल बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैँकको ४० प्रतिशत हकप्रद शेयरको मुल्य नेप्सेले मंगलबार समायोजन गरेको हो । नेप्सेले
बैँकको हकप्रद शेयरको मूल्य १ सय ९१रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय १२ रुपैंयाँ लिएको छ।
21 November, 2017 11:32 am





Comment