सोल्टी होटलकाे  बोनस सेयरकाे  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सोल्टी होटलकाे  बोनस सेयरकाे  मूल्य समायोजन



काठमाडौं। सोल्टी होटल  लिमिटेडकाे  बोनस सेयरकाे  मूल्य समायोजन भएको छ । होटलको  १५% प्रतिशत  बोनसपछिको शेयर मुल्य नेप्सेले  साेमबार समायोजन गरेको हो । नेप्सेले होटलको बोनसपछिको शेयर मूल्य  २  सय ६९ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य  २ सय ९९ रुपैंयाँ लिएको छ। ।

होटलले मंसिर २८ गते वार्षिक साधारण सभा गर्न सोमबारदेखि बुक क्लोज गरेको हो । सभामा १५% बोनस सेयर र ६.०५३% नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ ।

प्रकाशित : ४ मंसिर २०७४, सोमबार ११:३८