प्रकाशलाई अस्पतालमा भर्ना गरिएपछि पुष्पकमल दाहाल झापाबाट काठमाडौं आउँदै छन् । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । अस्पतालमा आफ्नाहरुको भिड लागेको छ ।
प्रकाश दाहाल बिरामी भएका कारण प्रचण्डसँग झापा समेत गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
Comment