महुली सामुदायिक लघुवित्तकाे शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महुली सामुदायिक लघुवित्तकाे शेयर मूल्य समायोजन



काठमाडौं। महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर मूल्य समायोजन भएको छ ।वित्तीय संस्थाको ५० प्रतिशत  बोनसपछिको शेयर मुल्य नेप्सेले आइतबार समायोजन गरेको हो । नेप्सेले वित्तीय संस्थाको बोनसपछिको शेयर मूल्य १ हजार ३ सय ७१रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य ७ सय ३५ रुपैंयाँ लिएको छ। ।

प्रकाशित : २६ कार्तिक २०७४, आईतवार १२:२३