काठमाडौँ । माछापुच्छे बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैँककोे मंसिर १५ गते साधारण सभा हुन लागेकोले मंसिर १ गते देखि मंसिर १५ गते सम्म दर्ता
किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ। साधारण सभामा बैँकले गत आर्थिक वर्षको मुनाफबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताप पेश गर्दैछ ।
10 November, 2017 12:59 pm





Comment