काठमाडौं। देव विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १७ दशमलव १ प्रतिशत बोनसपछिको शेयर मुल्य नेप्सेले शुक्रबार समायोजन गरेको हो । नेप्सेले बैंकको बोनसपछिको शेयर मूल्य २ सय २ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य २ सय १ रुपैंयाँ लिएको छ। ।
10 November, 2017 12:46 pm





Comment