आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन



काठमाडौं। आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस पछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको बोनसपछिको सेयर मूल्य एक हजार २ सय ९२ रुपैयाँ तोकेको छ भने औसत आधार मूल्य  एक हजार १९ रुपैयाँ लिएको छ।

प्रकाशित : २४ कार्तिक २०७४, शुक्रबार १२:१४