काठमाडौं । भार्गव विकास बैँक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैकको ८० प्रतिशत हकप्रद शेयरको मुल्य नेप्सेले बुधबार समायोजन गरेको हो । नेप्सेले
हकप्रद शेयरकाे मूल्य १ सय ९२ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु २ सय ४१ रुपैंयाँ लिएको छ ।
1 November, 2017 11:56 am





Comment