एनएमबि माइक्रोफाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि माइक्रोफाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। वित्तीय संस्थाको मंसिर १५ गते साधारण सभा हुने लागेकोले कार्तिक २४ गते देखि मंसिर १५ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : 31 October, 2017 12:50 pm