काठमाडौँ। ग्लोबल आईएमई बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको मूल्य नेप्सेले बुधबार समायोजन गरेको हो । नेप्सेले
बैंकको बोनसपछिको शेयर मूल्य ३ सय ५४ रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य रु ३ सय ७१ रुपैंयाँ लिइएको छ ।
25 October, 2017 11:31 am





Comment