काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। कम्पनीको मंसिर १ गते साधारण सभा हुन लागेकोले कर्तिक १७ देखि मंसिर १ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।
24 October, 2017 1:35 pm
Feature News

प्रकाशित : 24 October, 2017 1:35 pm
Comment