काठमाडौँ ।सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । सिद्धार्थ इन्स्योरेन्सको कार्तिक २९ गते साधारण सभा हुनलागेकोले कार्तिक १५ गते देखि
कार्तिक २९ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
24 October, 2017 11:53 am





Comment