काठमाडौं ।माउण्ट मकालु डेभलपमेन्ट बैंक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ । बैकले लगानीकर्तालाई २ बराबर १को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न
लागेकोले कार्तिक १७ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।
24 October, 2017 11:27 am
Feature News

प्रकाशित : 24 October, 2017 11:27 am
Comment