३ दशमलव ३६ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

३ दशमलव ३६ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्स ३ दशमलव ३६ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएका बैँक,फाइनान्स र उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १६३ कमपनीको ७ लाख ५४ हजार ५३ कित्ता सेयरबाट ३२ करोड २३ लाख १० हजार ५ सय ५३ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले कमाएको छ । आज इन्स्योरेन्स समुह ६० दशमलव ०८ अंकले उकालो लागेको छ। आज जलविधुत समुह १७ दशमलव ६३ अंकले, अन्य समुह ८ दशमलव ९७ अंकले,होटल समुह ५ दशमलव ८३ अंकले,टे«डिड. समुह २ दशमलव ११ अकले र विकास बैँक समुह ० दशमलव ५३ अंकले उकालो लागेको छ।
बुधबार सबै भन्दा धेरै उतपादनमुलक समुहले गुमाएको छ। आज उतपादनमुलक समुह १४ दशमलव ३३ अंकले ओरालो लागेको छ । आज बैँक समुह ० दशमलव ६ अंकले, र फाइनान्स समुह ० दशमलव १४ अंकले ओरालो लागेको छ।

प्रकाशित : २५ आश्विन २०७४, बुधबार १५:२१