नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं। नेप्से ले नेपाल इन्स्योरेन्स कमपनी लिमिटेडको बाेेनस शेयरकाे  मूल्य समायोजन गरेको छ ।

कम्पनीको ५ प्रतिशत बोनसपछिको मूल्य  एक हजार ४ सय २४ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ८८६ रुपैयाँ लिइएको थियो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार १२:३६