काठमाडौं ।आरएसडिसी लघुवित्त वित्तय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।
संस्थाले १ बराबर २ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले भदौ १६ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
Feature News
23 August, 2017 12:29 pm
काठमाडौं ।आरएसडिसी लघुवित्त वित्तय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।
संस्थाले १ बराबर २ को अनुपातमा हकप्रद सेयर दिन लागेकोले भदौ १६ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।
प्रकाशित : 23 August, 2017 12:29 pm
Comment