किसान माइक्रोफाइनान्सले २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

किसान माइक्रोफाइनान्सले २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर दिन



काठमाडौं ।किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ ।

संस्थाले २४ दशमलव २२ प्रतिशत हकप्रद सेयर दिन लागेकोले भदौ११ देखि भदौ १९ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेलाई दिएको छ ।

प्रकाशित : 20 August, 2017 1:51 pm