सिद्धार्थ लगानी वृद्धि योजना १र सिद्धार्थ इक्विटी ओरियण्ट स्किमले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ लगानी वृद्धि योजना १र सिद्धार्थ इक्विटी ओरियण्ट स्किमले नगद लाभांश दिने



काठमाडौं। सिद्धार्थ बैंकको पूर्ण स्वामित्व रहेको सिद्धार्थ लगानी वृद्धि योजना १ (Siddhartha Investment Growth Scheme-1) ले लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिने भएको छ ।

 भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै सिद्धार्थ इक्विटी ओरियण्ट स्किम (Siddhartha Equity Oriented scheme.) ले २५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

प्रकाशित : 20 August, 2017 12:41 pm