बैंक अफ काठमान्डूले संस्थापक सेयर प्रिमियम भाउ राखेर लिलामीमा बेच्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैंक अफ काठमान्डूले संस्थापक सेयर प्रिमियम भाउ राखेर लिलामीमा बेच्ने



काठमाडौं। बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर (एफपीओ) लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनत्म २६६ रुपैयाँमा एफपीओ लिलामी गर्ने भएको हो ।

बैंकले ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक शेयर लिलामी गर्ने जानकारी दिएको छ ।

यसअघि नेपाल धितोपत्र बोडले संस्थापक थप नयाँ साधारण शेयर निष्काशन गर्ने सम्बन्धि प्रावधान नरहेकाले बैंक अफ काठमाण्डूलाई एफपिओ निष्कासनमा रोक लगाएको थियो ।

 

 

 

बैंक अफ काठमाण्डू लिमिटेड

प्रकाशित : 20 August, 2017 12:29 pm