हिमालयन बैंकका एकसाथ पाँच नयाँ शाखा सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन बैंकका एकसाथ पाँच नयाँ शाखा सञ्चालनमा



काठमाडौं। हिमालयन बैंक लिमिटेडले देशका विभिन्न पाँच स्थानमा एकैसाथ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले साउन २७ देखि आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुवाट कारोवार शुरु गरेको छ ।

नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४७ पुगेको छ ।

प्रकाशित : ४ भाद्र २०७४, आईतवार १२:२१